मुख्य समाचार

सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘ भिजिट नेपाल २०२० ‘ अभियान संचालन गरिने

सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘ भिजिट नेपाल २०२० ‘ अभियान संचालन गरिने नेपाल टुर न्यूज संवाददाता — काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेपछि मिस्रित प्रतिक्रिया देखापरेको ...

Read More

सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष ‘ घोषणा गरिने , वार्षिक १५ लाख पर्यटक आगमनको लक्ष्य

सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष ‘ घोषणा गरिने , वार्षिक १५ लाख पर्यटक आगमनको लक्ष्य काठमाडौँ – विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १० लाख पर्यटक भित्र्याउन सफल भएको सरकारले सन् ...

Read More

नेपालमा रेलमार्ग निर्माण प्रक्रिया तीव्र , देशका विभिन्न भाग जोड्ने योजना

नेपालमा रेलमार्ग निर्माण प्रक्रिया तीव्र , देशका विभिन्न भाग जोड्ने योजना चितवन – नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका अधिकारीहरुले बताएका ...

Read More

पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अभियान सञ्चालन गरिने

पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अभियान सञ्चालन गरिने पोखरा – पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट पटकपटक मात्र होइन धेरै पटक यस प्रदेशमा पर्यटक आउने वातावरणको सिर्जना ...

Read More

पहिलो वाइडवडी एयरबस ए३३०–२०० नेपालमा

नेपाल टुर न्यूज — काठमाडौँ – नेपाल वायुसेवा निगमको पहिलो वाइड् वडी ए३३०–२०० विमान “ अन्नपूर्ण “ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रमसंगै कतिपय पर्यटन व्यवसायीहरुले राष्ट्रिय ध्वजावाह्कलाई अझ सुद्रीढ पार्नु पर्नेमा जोड दिएका छन् / विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट नौ घण्टाको उडानपछि एयरबस काठमाडौंमा अवतरण गरेको हो । एयरबस दुईवटा खरीद गरिएकोमा दोश्रो विमान डेढ महिनापछि ल्याइनेछ । ...

Read More

नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन भारत सहमत काठमाडौँ- नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन भारत सहमत भएको छ। नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। द्विपक्षीय छलफलमा भारतीय अधिकारीले जनकपुर– पटनाबीचको एकतर्फी हवाई मार्गलाई दुई तर्फी बनाउन सहमत भएका छन्। तर उडान सुरक्षा मूल्यांकन गरी ...

Read More

नेपाल-चीन बीच रेलमार्ग लगायत १४ सम्झौता सम्पन्न

नेपाल-चीन बीच रेलमार्ग लगायत १४ सम्झौता सम्पन्न नेपाल टुर न्यूज — काठमाडौँ – नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान तथा विभिन्न चार क्षेत्रमा समझदारी पत्रमा हस्ताक्षर भएको छ / चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच ग्रेट हल अफ पिपुलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा केरुंग- काठमाडौँ रेलमार्ग निर्माण लगायतका विषयमा सम्झौता ...

Read More

नक्कली बिरामी बनाई पर्यटक ठग्ने ट्रेकिङ , हेलिकप्टर र अस्पताल सहित ३० निकाय छानविनको घेरामा

नक्कली बिरामी बनाई पर्यटक ठग्ने ट्रेकिङ , हेलिकप्टर र अस्पताल सहित ३० निकाय छानविनको घेरामा काठमाडौँ – सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ...

Read More

“कम्युनिटी होमस्टे नेटवर्क” लाई अनुदान सहयोग

नेपाल टुर न्यूज — काठमाडौँ – नेपालमा संचालित ‘”कम्युनिटी होमस्टे नेटवर्क” लाई विश्वको एक इलोक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी – बुकिङ्ग डट्कमले बुकिङ्ग बुस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीहरुमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै करीब सवा ३ करोड (यूरो २२५,०००) राशीको अनुदान प्रदान गरेको छ । “कम्युनिटी होमस्टे नेटवर्क” नेपालमा रहेका कम्युनिटी होमस्टहेरुको संजाल हो, ...

Read More

बंगला विमान दुर्घटनामा ५१ को मृत्यु , जाँचबुझ आयोगद्वारा काम शुरु

नेपालटुरन्यूज संवाददाता — काठमाडौँ – ढाकाबाट सोमवार काठमाडौँ आएको युएस बंगलादेश एयरलाइन्सको विमान अवतरणको क्रममा अनियन्त्रित भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएपछि फेरि एकपटक नेपाली विमानस्थल र हवाई सुरछ्या चर्चामा आएको छ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार अपरान्ह १४.१८ बजे दुर्घटनाग्रस्त युएस बंगलादेश एयरलाइन्सको विमानमा चालक दलका चार सदस्य अतिरिक्त ६७ यात्रु थिए । ...

Read More