पर्यटन गतिविधि

सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान

सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान नेपालटुरन्यूज संवाददाता — काठमाडौँ – यस वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण क्रम शुरु भएको चौथो दिन आज कामी रिता शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् / विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पर्वतारोहीको संख्या अव २७७ पुगेको छ / ...

Read More

‘पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’

पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ काठमाडौँ/ पर्यटकको उद्धार अबदेखि सम्बन्धित ट्राभल एजेन्सीले नै गर्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गर्दै विपतमा परेका पर्यटक तथा सहयोगी हराएमा वा बेपत्ता भएमा खोजी गर्ने प्राथमिक दायित्व एजेन्सीकै हुने व्यवस्था गरेको हो । पर्यटकको उद्धारको नाममा फर्जी उद्धार ...

Read More

पाँच वर्षभित्र प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक : मुख्यमन्त्री

पाँच वर्षभित्र प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक : मुख्यमन्त्री विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक ...

Read More

नाट्टा द्वारा बजेटको स्वागत – पर्यटन क्षेत्रमा सुखद भविष्यको संकेत

नाट्टा द्वारा बजेटको स्वागत – पर्यटन क्षेत्रमा सुखद भविष्यको संकेत नेपाल टुर न्यूज — काठमाडौं : नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल सरकारद्वारा आगामी आर्थिक बर्ष २०७५÷७६ को लागि प्रस्तुत बजेट पर्यटन क्षेत्रका लागि सकारात्मक भन्दै स्वागत गरेको छ / आगामी पाँच बर्षमा आठ प्रतिशतको आर्थिक बृद्धि दर र आगामी आर्थिक वर्षमा थप ५ लाख व्यक्ति ...

Read More

जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री

जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको छ । विश्वभरका हिन्दूको ...

Read More

‘ग्वान्चाउ ईन्टरनेशनल टुरिज्म एक्जिविसन ‘मा नेपाल सम्मानित

ग्वान्चाउ ईन्टरनेशनल टुरिज्म एक्जिविसन ‘मा नेपाल सम्मानित नेपाल टुर न्यूज — काठमाण्डौ / चीनको ग्वान्चाउमा हालै सम्पन्न ‘ ग्वान्चाउ ईन्टरनेशनल टुरिज्म एक्जिविसन ‘ मा नेपालले ‘ मस्ट पपुलर टुरिस्ट डेस्टिनेशन ‘ को सम्मान पाएको छ / मकाउ र हंगकंग नजिक रहेको ग्वान्चाउमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन ब्यवसायी तथा जनताले नेपालका सम्वन्धमा निकै जिज्ञाशा राखेका थिए / नेपाल पर्यटन बोर्डको सयोजकत्वमा ...

Read More