नेपाल समाचार भ्रमण

हाम्रोबारे

नेपालटाउरन्युज.कॉम नेपालको अग्रणी वेब पोर्टल हो जसले यात्रा र पर्यटन उद्योगको सबै पक्षमा समाचार कभर गर्दछ। समाचार पोर्टल सही र सन्तुलित समाचार र यात्रा तथा पर्यटनका बारे विचार व्यक्त गर्न प्रतिबद्ध छ। ट्राभल उद्योगमा मुख्य कथाहरू यसको होमपेजमा प्रत्येक दिन चित्रित हुन्छन् र कथाहरू पर्यटन उद्योगको विभिन्न वर्ग अन्तर्गत वर्गीकृत गरिन्छ।

मुख्य समाचार

सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘ भिजिट नेपाल २०२० ‘ अभियान संचालन गरिने

सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘ भिजिट नेपाल २०२० ‘ अभियान संचालन गरिने नेपाल टुर न्यूज संवाददाता — काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेपछि मिस्रित प्रतिक्रिया देखापरेको ...

Read More

सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष ‘ घोषणा गरिने , वार्षिक १५ लाख पर्यटक आगमनको लक्ष्य

सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष ‘ घोषणा गरिने , वार्षिक १५ लाख पर्यटक आगमनको लक्ष्य काठमाडौँ – विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १० लाख पर्यटक भित्र्याउन सफल भएको सरकारले सन् ...

Read More

नेपालमा रेलमार्ग निर्माण प्रक्रिया तीव्र , देशका विभिन्न भाग जोड्ने योजना

नेपालमा रेलमार्ग निर्माण प्रक्रिया तीव्र , देशका विभिन्न भाग जोड्ने योजना चितवन – नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका अधिकारीहरुले बताएका ...

Read More
सबै हेर्नुहोस्

सुविधाहरू / अन्तर्वार्ता

नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५

नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५ नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना, २०१६–२०२५, नेपाल सरकारको मध्यावधिक रणनीतिक दस्तावेज हो, जुन नेपालको समग्र पर्यटन विकासका लागि अति आवश्यक छ । नेपालको पर्यटन विकासको लक्ष्य हासिल गर्नका लागि दिशाबोध गर्ने मूल पथ–प्रदर्शक दस्तावेजको रूपमा यो तयार भएको छ । दश वर्षको दूरदृष्टि (भिजन) र ५ वर्षको विस्तृत कार्य–योजना (एक्सन–प्लान) को साथमा, कार्यान्वयनको ...

Read More

पर्यटन क्षेत्रमा सय दिनमा ११० कार्य सम्पन्न गर्ने सरकारी प्रतिवद्धता

नेपाल टुर न्यूज संवाददाता — काठमाडौँ, चैत १६ । पर्यटन क्षेत्रको समग्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा १६ क्षेत्रमा ११० वटा काम सम्पन्न गर्ने योजना सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आज एक पत्रकार सम्मेलनमा एक सय दिनमा गरिने गतिविधि सार्वजनिक गर्नु भएको हो / एक सय दिन ...

Read More

पर्यटन क्षेत्रको विकासका लागि “ नाट्टा “ के भन्छ ?

पर्यटन क्षेत्रको विकासका लागि “ नाट्टा “ के भन्छ ? नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) द्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री समक्ष प्रस्तुत गरिएका तत्काल तथा दीर्घकालीन रुपमा गरिनु पर्ने कार्यहरुको सुझाव – १.राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता – पूर्वाधार सहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन लगाएत सीमित पर्यटन उद्योगहरुलाई मात्र औद्योगिक व्यवसाय ...

Read More
सबै हेर्नुहोस्

पर्यटन गतिविधि

सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान

सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान नेपालटुरन्यूज संवाददाता — काठमाडौँ – यस वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण क्रम शुरु भएको चौथो दिन आज कामी रिता शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् / विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पर्वतारोहीको संख्या अव २७७ पुगेको छ / ...

Read More

‘पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’

पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ काठमाडौँ/ पर्यटकको उद्धार अबदेखि सम्बन्धित ट्राभल एजेन्सीले नै गर्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गर्दै विपतमा परेका पर्यटक तथा सहयोगी हराएमा वा बेपत्ता भएमा खोजी गर्ने प्राथमिक दायित्व एजेन्सीकै हुने व्यवस्था गरेको हो । पर्यटकको उद्धारको नाममा फर्जी उद्धार ...

Read More

पाँच वर्षभित्र प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक : मुख्यमन्त्री

पाँच वर्षभित्र प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक : मुख्यमन्त्री विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक ...

Read More
सबै हेर्नुहोस्

यो नेपाल हो!

आउनुहोस् र हामीलाई भेट्नुहोस्!